बिर्तामोड नगरपालिकाको आगामी बजेट १ अर्ब १५ करोड ६८ लाख १३ हजार ५७६ रुपैयाँ

1 hour ago 125

बिर्तामोड, ११ असार । झापाको बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि १ अर्ब १५ करोड ६८ लाख १३ हजार ५७६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।...

पुरा समाचार पढ्नुहोस