प्रतिबन्धित लागू औषध सहित कोशीमा १९ जना पक्राउ, ६२ किलो गाँजा र ४४ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद

1 day ago 98

विराटनगर, असार ११ । कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट १९ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा ब्राउन सुगर, गाँजा, प्रतिबन्धित औषधि, सवारी साधन तथा नगद बरामद गरिएको...

पुरा समाचार पढ्नुहोस