रास्वपा महाधिवेशन: मनिष झाद्वारा पार्टीभित्र गुटबन्दी भएको खुलासा, गुटबन्दर्ताहरूलाई कारबाही गर्न रविलाई आग्रह

1 hour ago 48
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। चितवनमा जारी पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै ने...
पुरा समाचार पढ्नुहोस