भोजपुर । स्वास्थ्य कार्यालय भोजपुरले डेंगु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाभर ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको छ।
कार्यालयका अनुसार वर्षायामसँगै डेंगु सार्ने एडिज जातका लामखुट्टेको प्रजनन बढ्ने भएकाले घर, विद्यालय, सरकारी कार्याल...