वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउन सांसद अर्यालको माग

1 hour ago 95
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद उर्मिला अर्यालले मुलुकलाई चिनीमा आत्मनिर्भर बनाउन र बन्द अवस्थामा रहेको वीरगन्ज चिनी कारखानालाई तत्काल पुनः सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर ...
पुरा समाचार पढ्नुहोस