सेक्रेड हार्ट कलेजमा बीबीए कक्षा सञ्चालन हुने

1 hour ago 66
इटहरी : इटहरी–७ स्थित सेक्रेड हार्ट कलेजले स्नातक तहमा पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा बीबीए (ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन) कार्यक्रम सञ्चालन गर्ने भएको छ। कलेजले शुक्रबार पत्रकार सम्मेलन गर्दै चालु शैक्षिक वर्षदेखि बीबीए कक्षा सञ्चालनमा...
पुरा समाचार पढ्नुहोस