विराटनगर : उद्योग संगठन मोरङको ५३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा उद्योगी व्यवसायीले अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि लगानी र उत्पादन क्षेत्रले अपेक्षित गति लिन नसकेको भन्दै सरकार–निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्नुपर्न...