विराटनगरमा जेनजी आन्दोलनको हिंसात्मक घटनाका मुख्य अभियुक्त ताजिम अन्सारी कारागार चलान

1 hour ago 235

विराटनगर । जेनजी आन्दोलनको आवरणमा विराटनगरमा भएको आगजनी तथा तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले शुक्रबार अन्सारीलाई थुनामा राखेर मुद्दा...

पुरा समाचार पढ्नुहोस