सम्पत्ति शुद्धीकरणको नाममा लगानीकर्तामाथि ‘त्रास’ सिर्जना नगर्न सरकारलाई निजी क्षेत्रको चेतावनी

1 hour ago 177

विराटनगर / निजी क्षेत्रले सम्पत्ति शुद्धीकरण (एएमएल) कार्यान्वयनका नाममा उद्योगी–व्यवसायीमाथि अनावश्यक धरपकड र त्रासको वातावरण सिर्जना भइरहेको भन्दै सरकारप्रति गम्भीर असन्तुष्टि जनाएको छ । उद्योगीहरूले कानुन कार्यान्वयन आवश्यक भए ...

पुरा समाचार पढ्नुहोस