काठमाडौं । बिरामीका आफन्तले आवश्यक रगतको खोजीमा अस्पताल–अस्पताल धाउनुपर्ने झन्झट अब कम हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालनमा ल्याएको नि:शुल्क स्वास्थ्य पोर्टलमा रक्त सञ्चार सेवासम्बन्धी जानकारी समेटिएपछि उपत्यकाभित्र उपलब्ध रगतको...