पेरिस : भेनेजुएलामा बुधबार गएको विनाशकारी भूकम्पपछि एन्ड्रोइड स्मार्टफोनमा प्राप्त भएको पूर्वसूचना (अर्ली वार्निङ) प्रणाली चर्चामा आएको छ। भूकम्प आउनुभन्दा केही क्षणअघि आफ्नो फोनमा चेतावनी आएको भन्दै धेरै प्रयोगकर्ताले सामाजिक सञ्जालमार्फत अनुभव सार्...