रास्वपाको नयाँ टिम घोषणा: यी हुन् ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)

1 hour ago 179
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन भएको छ। चितवनमा सम्पन्न महाधिवेशनले ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित गरेको हो। महाधिवेशनबाट सभापतिमा रवि लामिछाने र उपसभापतिमा डा....
पुरा समाचार पढ्नुहोस