एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

1 hour ago 185
म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकस्थित टपरी एग्रोका प्रबन्ध सञ्चालक जमुना आचार्य जलजला गाउँपालिकाको सर्वोत्कृष्ट उद्यमी घोषित भएकी छन्। गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपा...
पुरा समाचार पढ्नुहोस