विराटनगर : रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) को वार्षिक अवार्ड समारोहमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले उत्कृष्ट प्रदर्शन गर्दै ‘क्लिन स्वीप’ गरेको छ।
क्लबले जिल्लाका सबैभन्दा प्रतिष्ठित तीन सम्मान—आउटस्ट्यान्डिङ क्लब, आउटस्ट्यान्ड...