काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी अब झन् परिपक्व, संगठित र जिम्मेवार ढंगले अघि बढ्ने बताएका छन्। सभापतिको शपथग्रहणपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले महाधिवेशनले पार्टीलाई राजनीतिक रूपमा थप वैधानिकता...