ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध सूक्ष्म रूपमा ध्यान दिएर काम गर्नुपर्ने बताएका छन् । काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा लागुऔषध दुरुपयोग तथा अवैध ओसारप...