चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनले रास्वपालाई एक परिपक्व र वैधानिक राजनीतिक शक्तिको रूपमा स्थापित गरेको बताएका छन्। शपथ ग्रहणपश्चात् कार्यकर्तालाई सम्बोधन गर्दै सभापत...