सुनसरीको धरान स्थित सामुदायिक वनबाट १२० केजी गाँजा बरामद

1 hour ago 295

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित च्यानडाँडा सिरान सामुदायिक वनभित्र लुकाइराखिएको अवस्थामा १२० केजी गाँजा बरामद गरिएको छ।

शुक्रबार साँझ करिब ५:२० बजे विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले वन क्षेत्रभित्र कालो प्लास्...

पुरा समाचार पढ्नुहोस