काठमाडौँ । जिल्ला सुनसरी धरान उपमहानगरपालिका–२० च्यानडाँडा सिरान सामुदायिक वनभित्र बेवारिसे अवस्थामा लुकाइराखिएको १२० केजी गाँजा बरामद गरिएको छ। शुक्रबार साँझ करिब १७:२० बजे विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले जंगलभित्र कालो प्लास्टिकमा...