मोरङमा हतियारजस्तो देखिने नक्कली वस्तु फेला, प्रहरीले लियो नियन्त्रणमा

1 hour ago 292
विराटनगर : मोहरम पर्वका अवसरमा निकालिएको जुलुसका क्रममा मोरङ प्रहरीले हतियारजस्तो देखिने नक्कली वस्तु नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार साँझ विराटनगर महानगरपालिका–१३ सोमबारे क्षेत्रमा मुस्लिम समुदायले मोहरम पर्व मन...
पुरा समाचार पढ्नुहोस