काठमाडौँ । लोक सेवा आयोगले विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालय शुक्रवार एक सूचनामार्फत जानकारी दिएको हो । लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२८५-१७२८९/०८२-८३ (खुला तथा समावेशी), कृषि...