रास्वपाको नेतृत्व चयन : महिला उपसभापतिमा सोबिता विजयी, महामन्त्रीमा विपिनको बाजी

1 hour ago 237

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनअन्तर्गत पाँच पदाधिकारीका लागि सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार महिला उपसभापति पदमा सोबिता गौतम निर्वाचित...

पुरा समाचार पढ्नुहोस