काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदमा असिम शाह, हरि ढकाल र निशा डाँगी विजयी भएका छन्। निर्वाचन समितिले भर्खरै सार्वजनिक गरेको मत परिणामअनुसार खुलातर्फको सहमहामन्त्री पदमा असिम शाह र हरि ढकाल निर्वाचित भएका हुन्। त्यसैगर...