रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत

1 hour ago 73
काठमाडौँ । चितवनमा ६ दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि भएको मतदानमा १२८९ मत मात्र खसेको छ। पाँच जना पदाधिकारीका लागि भएको निर्वाचनमा प्रतिनिधिसंख्याको करिब एक तिहाइ अर्थात् १ हजार २ सय ८९ मत मात्र खसेको हो। रास्वपा ...
पुरा समाचार पढ्नुहोस