रास्वपा पदाधिकारीको चुनावमा जम्मा १२८९ भोट खस्यो, मतदानमा रवि नै अनुपस्थित

1 hour ago 68

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि भएको निर्वाचनमा जम्मा १२८९ मत खसेको छ।

केन्द्रीय सदस्यका लागि २९५९ मत खसेकामा उपसभापति, महामन्त्री र सहमहामन्त्री चयनका लागि शुक्रबार अपराह्न भएको निर्वाचनमा त्यसको आधाभन...

पुरा समाचार पढ्नुहोस