काठमाडौँ । रास्वपाको सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह विजयी भएका छन् । चितवनमा शुक्रबार भएको मतदानमा उनीहरू सहमहामन्त्री पदमा विजयी भएका हुन् । सहमहामन्त्री पुरुषका लागि शाह र ढकालसहित रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरे...