सामाजिक सञ्जालमा साम्प्रदायिक द्वेष फैलाएको आरोपमा तीन जना पक्राउ

1 hour ago 224
काठमाडौँ । सामाजिक सञ्जालमार्फत साम्प्रदायिक घृणा वा द्वेष फैलाउने सामग्री बनाएको आरोपमा रुकुम पश्चिमबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मधेशी मूलका व्यक्तिजस्तो देखिने एक व्यक्तिमाथि दुर्व्यवहार गरिएको भिडियो सामग्री तयार गरी सामाजिक सञ्जालमा प...
पुरा समाचार पढ्नुहोस