चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचन प्रक्रियाबाट निर्वाचित भएसँगै उनले शपथ लिएका हुन्। निर्वाचन आयोगक...