विराटनगरमा मुहर्रम पर्वका क्रममा नक्कली हतियार फेला

1 day ago 210

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१३ सोमबारे क्षेत्रमा मुहर्रम पर्व मनाउने क्रममा नक्कली हतियार फेला परेको छ।

बिहीबार साँझ करिब १८:४५ बजे मुस्लिम समुदायले पर्व मनाइरहेका बेला केही व्यक्तिहरूले नक्कली हतियार बोकेको देखिएपछि प्रहरीलाई स...

पुरा समाचार पढ्नुहोस