दोस्रो संस्करणको इन्डोर सुपर लिगको खेलाडी अक्सन सोमवार हुँदै

1 hour ago 135

१३ असार, काठमाडौं । इन्डोर सुपर लिग (आईएसएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन पर्सि सोमबार असार १५ गते काठमाडौंमा हुने भएको छ । काठमाडौं स्पोर्ट्स इभेन्टस् प्रालिको आयोजनामा हुने लिगमा १० टोली सहभागी हुँदै छन् । पहिलो संस्करणमा ८ फ्रेन्चाइज टो...

पुरा समाचार पढ्नुहोस