नागढुंगाबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

1 hour ago 227
काठमाडौं। पूर्वी नाका काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले ७५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। शनिबार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ...
पुरा समाचार पढ्नुहोस