सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा

1 hour ago 136
भक्तपुर। सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानअन्तर्गत आज सूर्यविनायक नगरपालिका–१ सिरुटार र वडा नं २ बालकोटलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको छ। आज सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपाल...
पुरा समाचार पढ्नुहोस