रुटिन बन्द मोरङ पेज खोलेर कारवाही मागिएको दुई दिनमै अभिषेक गिरी पक्राउ, के छ पछिल्लो आरोप?

1 hour ago 152

विराटनगर । मोरङ प्रहरीले शनिबार बिहानै नेपाली कांग्रेसका स्थानीय नेता अभिषेक गिरीको घरमा खानतलासी गर्यो । उनी चढ्ने सवारी साधन पनि खानतलासी गरियो । तर, हतियार फेला परेन । उनको घरमा अवैध हतियार खोजी गर्दै पुगेको प्रहरीले अन्ततः गिरीलाई नै नियन्त्रण...

पुरा समाचार पढ्नुहोस