महिला टी-२० विश्वकप २०२८ का लागि ९ टोली स्वत: छनोट

1 hour ago 89

१३ असार, काठमाडौं । इंग्ल्यान्डमा भइरहेको आईसीसी महिला टी-२० विश्वकपमा दुई समूहका शीर्ष चार स्थानमा रहेका आठ टोली र पाकिस्तानले सन् २०२८ को टी-२० विश्वकपमा स्थान सुरक्षित गरेका छन् । समूह ‘ए’ बाट अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र बंगलादेशले आगाम...

पुरा समाचार पढ्नुहोस