पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान

1 hour ago 99
कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने हो। तर यसवर्ष कैलालीका अधिकांश किसानका लागि अवस्था त्यसको ठीकविपरीत बनेको छ। बोरिङको सहायताले रोपाइँ सम्पन्न गरे पनि लामो समयदेख...
पुरा समाचार पढ्नुहोस