युवा पत्रकार विकल रेग्मी रोटरी जर्नो अवार्ड–२०२६ बाट सम्मानित

1 hour ago 56
काठमाडौं । युवा पत्रकार विकल रेग्मी प्रतिष्ठित रोटरी जर्नो अवार्ड–२०२६ बाट सम्मानित भएका छन्। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले प्रदान गर्ने उक्त अवार्डअन्तर्गत रेग्मीले खानेपानी, सरसफाइ तथा स्वच्छता विधामा उत्कृष्ट पत्रकारिताका लागि सम्मान प्राप्...
पुरा समाचार पढ्नुहोस