प्रतिनिधि सभाको बैठक स्थगित, आइतबार बस्ने

1 hour ago 109
काठमाडौँ । संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि स्थगित भएको छ । शनिवारका लागि तय भएको बैठक विशेष कारणवश सरेर आइतबार पुगेको हो । संघीय संसद् सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै बैठकको दिन र समय परिवर्तन भएको जनाएको हो। सचिवालयका महासचिव पद्मप...
पुरा समाचार पढ्नुहोस