स्याङ्जामा बलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, २० घाइते

1 hour ago 171
रौतहट। स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्ली डाँडास्थित मिर्दि–चापाकोट सडक खण्डमा शुक्रबार एउटा डवल क्याप बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। ताप्केबाट वालिङतर्फ आउँदै गरेको जिप सडक छेउमा पल्टिएर दुर्घटना भएको हो। ...
पुरा समाचार पढ्नुहोस