चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा तोकिएको समयभन्दा दुई मिनेट ढिला गरी आइपुग्दा मतदान गर्न नपाएका प्रतिनिधिहरूले विरोध जनाएका छन्। मतदान हलमा प्रवेश गर्न नपाएपछि आक्रोशित प्रतिनिधिहरूले हल बाहिरै धर्ना सुरु गरेका छन्। आफूहरूमा...