काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। महिला ...