रास्वपाको उपसभापतिमा सोविताले बाजी मार्दा सहमहामन्त्रीमा असिम, हरि र निशा निर्वाचित

1 hour ago 245

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन्।

उनी प्रतिस्पर्धी डा. तोसिमा कार्कीलाई पछि पार्दै उपसभापतिमा निर्वाचित भएकी हुन्। सोविताले ७८९ मत र तोसिमाले ५७२ मत पाए। सोविता पार्टी सभापति रवि ला...

पुरा समाचार पढ्नुहोस