रास्वपा सभापति रवि लामिछानेले महामन्त्रीमा पाए विश्वासपात्र, विपिन आचार्य निर्वाचित

1 hour ago 132

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्।

विपिन प्रतिस्पर्धी मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पछि पार्दै महामन्त्रीमा निर्वाचित भएका हुन्। निर्वाचनमा १२८९ जनाले मतदान गरेका थिए। <...

पुरा समाचार पढ्नुहोस