काठमाडौं । नेपाली कांग्रेसले १८ वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य नबनाउन सार्वजनिक अपिल गरेको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह ...