भोजपुरमा डेंगी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु

1 hour ago 221
भोजपुर । पहाडी जिल्ला भोजपुरमा डेंगी सङ्क्रमण बढ्न नदिने उद्देश्यले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनमा आज भोजपुरमा पनि र्‍यालीसहितको सचेतना कार्यक्रम गरिएको हो । स्थानीय स्तरका नागरिकलाई रोगका बारेमा जा...
पुरा समाचार पढ्नुहोस