काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शुक्रबार लुम्बिनी प्रदेशका रुपन्देही र कपिलवस्तुका दुई सामुदायिक विद्यालयमा कम्प्युटर तथा प्रिन्टर सहयोग हस्तान्तरण गरेको छ।
कम्पनीका लुम्बिनी प्रदेश प...