दुई दिन देखि हराएका १० वर्षीय बालक सामुदायिक वनमा मृत फेला

1 hour ago 177

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नाबाट हराएका १० वर्षीय बालक चनोज चौधरी सामुदायिक वनमा मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार चनोज असार १० गते साँझ करिब ५ बजे घरबाट एक्कासी हराएका थिए। बालक सम्पर्कविहीन भएपछि परिवारले ...

पुरा समाचार पढ्नुहोस