लागुऔषधको समस्या अनुमानभन्दा धेरै भयावह रहेछ : गगन थापा
1 hour ago
218
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालमा लागुऔषध दुव्र्यसनको समस्या आफूले सोचेभन्दा धेरै गम्भीर बन्दै गएको भन्दै यसको समाधानका लागि राजनीतिक दल, सरकार, समुदाय र परिवार सबैले संयुक्त रूपमा काम गर्नुपर्ने बताएका छन्।
शुक्रबार आयोजित