चितवनकी २३ वर्षीया आकांक्षा पोखरेल बनिन् रास्वपाको केन्द्रीय सदस्य

1 day ago 129

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया आकांक्षा पोखरेललाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ ।

जिल्लामा दुई वर्ष पत्रकारिता गरेकी पोखरेल हाल भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिल...

पुरा समाचार पढ्नुहोस