विप्लव नेतृत्वको माओवादीका ५ केन्द्रीयसहित ३३ जनाले छाडे पार्टी

1 hour ago 116
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा रुपन्देहीबाट प्रतिनिधित्व गरेका पाँच केन्द्रीय सदस्यसहित ३३ जना नेता–कार्यकर्ताले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका छन् । शुक्रबार जारी संयुक्त घ...
पुरा समाचार पढ्नुहोस