रास्वपा महामन्त्रीमा विपिन, सहमहामन्त्रीमा असीम, हरि र निशा निर्वाचित

1 hour ago 221
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। महामन्त्री पदका प्रतिस्पर्धी मनिषा झाले आचार्यको जित सुनिश्चित भएको जानकारी दिँदै उनलाई बधाइ दिएपछि उनको विजय सार्वजनिक ...
पुरा समाचार पढ्नुहोस